Logo

बुधवार, श्रावण १३ गते २०८३

वाग्मतीमा गाडीभाडा २ रुपैयाँले बढ्यो, अब चढ्नबित्तिकै २० रुपैयाँ

वाग्मतीमा गाडीभाडा २ रुपैयाँले बढ्यो, अब चढ्नबित्तिकै २० रुपैयाँ

जोईन खबर

२५, चैत्र २०७८
  • 742
    SHARES
  • वाग्मतीमा गाडीभाडा २ रुपैयाँले बढ्यो, अब चढ्नबित्तिकै २० रुपैयाँ

    काठमाडौं । वाग्मती सरकारले प्रदेशभित्र चल्ने छोटो दुरीका सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवसायीको दबाबमा श्रम रोजगार तथा यातायात मन्त्रालयले दुई रुपैयाँले भाडा बढाएको हो । 

    images

    अब यात्रुले किलोमिटरका आधारमा भाडा तिर्नुपर्ने छ । जसअनुसार पाँच किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ १५ किलोमिटरसम्म ३० र २० किलोमिटरसम्म ३३ रुपैयाँ तिर्नुपर्ने छ । 

    यसअघि प्रदेश सरकारले चढ्ने बित्तिकै १८ रुपैयाँ तोकेको थियो ।

     

     

    प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - २०:०३:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको