२४ भदौ काठमाडौं — बाढी तथा डुबानबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा वाईसिएल नेपालले दैनिक करिब ६ सय युवा परिचालन गरी उद्धार, राहत तथा श्रमदान अभियानलाई निरन्तरता दिएको छ। बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पहिचान गरी घरभित्र पसेको माटो तथा बालुवा पन्छाउने, पुरिएका सामान
१ बर्ष अगाडी