Logo

मंगलवार, श्रावण १२ गते २०८३

पछिल्लो २४ घण्टामा ३२ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ३२ कोरोना संक्रमित थपिए

जोईन खबर

२०, बैशाख २०७९
  • 1.1K
    SHARES
  • पछिल्लो २४ घण्टामा ३२ कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । तीन हजार ९४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    images

    यो अवधिमा २३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१७ छ।

    यो अवधिमा ९३ हजार ५४६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।  

    प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - १५:५८:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको