Logo

बुधवार, श्रावण १३ गते २०८३

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटमै ढल फुटेर हरी-बिजोग

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटमै ढल फुटेर हरी-बिजोग

जोईन खबर

१८, माघ २०७९
  • 628
    SHARES
  • प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेटमै ढल फुटेर हरी-बिजोग

    अझै मर्मत भएन सिंहदरबार गेटअगाडि फुटेकाे ढल

    1675228394-trlS9.jpgसिंहदरबारको पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ। ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो।

    images

    ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदलयात्री र सवारीसाधनचालकले सास्ती व्यहोर्नुपरेको छ। सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदासमेत सरकार बेखबर छ।

    हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनै पनि पहल नगरेको देख्न सकिन्छ। पूर्वी गेटवरपरका स्थानीय पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन्। 

    प्रकाशित मिति :माघ १८, २०७९ बुधवार - १५:११:५७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको