Logo

बुधवार, कार्तिक १२ गते २०८३

राष्ट्र बैंकको निर्देशन बिदाका दिनमा पनि बैंकिङ सेवा सूचारु राख्न

राष्ट्र बैंकको निर्देशन बिदाका दिनमा पनि बैंकिङ सेवा सूचारु राख्न

जोईन खबर

२२, आषाढ २०८०
  • 703
    SHARES
  • राष्ट्र बैंकको निर्देशन बिदाका दिनमा पनि बैंकिङ सेवा सूचारु राख्न

    २२ असार काठमाडाै । नेपाल राष्ट्र बैंकले बिदाका दिनमा पनि बैंकिङ सेवा सूचारु राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

    images

    राष्ट्र बैंकले राजस्व संकलन, चेक क्वियरिङ एवम् विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट प्रयोजनका लागि असार २३, २४ गते र ३० गते बिदाका दिन राती ८ बजेसम्म बैंकिङ सेवा सूचारु राख्न निर्देशन दिएको हो ।

    images
    images
    images

    त्यसैगरी, बैंकले असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्टका लासग अन्य बैंक तथा वित्तीय संस्थाहरु साथै नेपाल क्वियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

    प्रकाशित मिति :आषाढ २२, २०८० शुक्रवार - १५:४१:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको