Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सम्पर्कविहिन हेलिकप्टर खोज्न काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने

सम्पर्कविहिन हेलिकप्टर खोज्न काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने

जोईन खबर

२६, आषाढ २०८०
  • 718
    SHARES
  • सम्पर्कविहिन हेलिकप्टर खोज्न काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने

    २६ असार काठमाडमै । मनाङमा सम्पर्कविहिन हेलिकप्टर खोज्न काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने तयारी गरिएको छ ।६ जना लिएर लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर सम्पर्कबिहीन भएको हो । हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कमा थिएन । ।काठमाडौंदेखि लुक्ला उडानकाे बीचमा पर्ने लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको हो।  

    images
     
     
     

    प्रकाशित मिति :आषाढ २६, २०८० मंगलवार - १२:१२:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको