Logo

बुधवार, कार्तिक १२ गते २०८३

देशका तिन प्रदेशमा भारी बर्षाको सम्भावना

देशका तिन प्रदेशमा भारी बर्षाको सम्भावना

जोईन खबर

२८, आषाढ २०८०
  • 652
    SHARES
  • देशका तिन प्रदेशमा भारी बर्षाको सम्भावना

     २८ असार काठमाडाै । देशका कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा भारी बर्षाको  हुने सम्भावनाका  र थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    images

    प्रकाशित मिति :आषाढ २८, २०८० बिहिवार - ०८:१३:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको