Logo

बुधवार, श्रावण १३ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति पार्टी पारित्याग

राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति पार्टी पारित्याग

जोईन खबर

१८, माघ २०७९
  • 1.2K
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति पार्टी पारित्याग

    राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति पार्टी पारित्याग । 

    images

    dharmendra-sapkota.jpg

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन् । पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको भन्दै उनले असन्तुष्टि पोख्दै पार्टी पारित्याग गरेका हुन् ।

    सापकोटाले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको उनले बताए । आम जनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको उनले बताए । अब आफू स्वतन्त्र रहने समेत उनले बताएका छन् । 

     

    प्रकाशित मिति :माघ १८, २०७९ बुधवार - १५:३६:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको