Logo

बुधवार, कार्तिक १२ गते २०८३

१७५ क्याम्पसलाई कारबाहीस्वरूप खारेजकाे तयारी

१७५ क्याम्पसलाई कारबाहीस्वरूप खारेजकाे तयारी

जोईन खबर

२८, आषाढ २०८०
  • 736
    SHARES
  • १७५ क्याम्पसलाई कारबाहीस्वरूप  खारेजकाे तयारी

    २८ असार काठमाडाै । त्रिभुवन विश्वविद्यालयले सम्बन्धनप्राप्त १७५ क्याम्पसलाई कारबाहीको तयारी गरेको छ । यस सम्बन्धनमा क्याम्पसले बर्षामा नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्न लागिएको हो ।गएको पुस २० र चैत २८ गते नवीकरणका लागि सूचना जारी गरिएको थियो । तर, १७५ क्याम्पस नवीकरण प्रक्रियामा नआएको त्रिविले जनाएको छ । कारबाहीस्वरूप ती क्याम्पसको सम्बन्धन खारेज गरिने त्रिविले जनाएको छ ।

    images

    प्रकाशित मिति :आषाढ २८, २०८० बिहिवार - १७:०२:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको