Logo

बुधवार, कार्तिक १२ गते २०८३

विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

जोईन खबर

२९, आषाढ २०८०
  • 640
    SHARES
  • विदेशमन्त्री   डोनाल्ड लु आज नेपाल आउँदै

    २९ असार काठमाडाै । दक्षिण एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज(शुक्रबार)नेपाल आउने भएका छन्।एक दिने भ्रमणका लागि नेपाल आउन लागेका सहायक विदेश मन्त्री लुले काठमाडौँमा केही महत्त्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उनकी पत्नी सीता दाहालको निधनमा समवेदना व्यक्त गर्ने कार्यक्रम छ।  विदेशमन्त्री डोनाल्डले परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेट गर्ने जनाइएको छ ।उनले यसअघि पनि दुई पटक नेपालको भ्रमण गरिसकेका छन् । 

    images

    प्रकाशित मिति :आषाढ २९, २०८० शुक्रवार - ०८:५३:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको