Logo

बुधवार, कार्तिक १२ गते २०८३

कोसी ब्यारेजको पुलमा बससँग ठोक्किदा ट्रक नदीमा खसेयाे

कोसी ब्यारेजको पुलमा बससँग ठोक्किदा ट्रक नदीमा खसेयाे

जोईन खबर

२९, आषाढ २०८०
  • 670
    SHARES
  • कोसी ब्यारेजको पुलमा  बससँग  ठोक्किदा  ट्रक नदीमा खसेयाे

    २९ असार काठमाडाै । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसीकाे पुलमा आज बिहान बससँग  ठोक्किएर ट्रक नदीमा खसेको हाे ।

    images

    नदीमा खसेको ट्रक बेपत्ता छ । प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ ।मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७:४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो ।

    images
    images
    images

    सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्काउँदै ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक देख्न छाडिएको उनले बताए ।

     

    प्रकाशित मिति :आषाढ २९, २०८० शुक्रवार - १०:२८:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको