Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रहरी पोशाक लगाएर टिकटक बनाएकोमा २०८ जना प्रहरीहरू कारवाहीमा

प्रहरी पोशाक लगाएर टिकटक बनाएकोमा २०८ जना प्रहरीहरू कारवाहीमा

जोईन खबर

२९, आषाढ २०८०
  • 718
    SHARES
  • प्रहरी पोशाक लगाएर टिकटक बनाएकोमा २०८ जना प्रहरीहरू कारवाहीमा

    २९ असार काठमाडाै । प्रहरीकाे पाेशाक लगाएर टिकटक बनाएर सामाजिक संजालमा पाेष्ट गर्ने प्रहरीहरू कारवाहीमा परेका छन् ।  प्रहरी प्रधान कार्यालयले बर्दीमै  टिकटक भिडिओ बनाउने २०८ जना प्रहरीलाई  २०७७ देखि २०८० असार २२ गतेसम्म २०८ जना प्रहरीहरू कारवाही गरिएकाे हाे ।प्रहरी प्रधान कार्यालयका अनुसार २०७७ देखि ७८ मा ८२ जनालाई कारवाही गरिएकाे थियाे भने २०७८ देखि ७९ मा ३० जना कारवाहीमा परेका थिए । 

    images

    प्रहरीहरूले भिडियाे बनाएर सामाजिक संजालमा राख्ने क्रम पुनः दोहोरिएमा एक दिनको तलब कटौटी हुने गरेकाे छ । वढुवा पनि रोक्ने गरिएकाे हुन्छ ।भाइरल हुने लाेभमा टिकटक लगायतका सामाजिक संजालमा प्रहरी, सेना लगायतका निजामती कर्मचारीहरूले बनाएकाे टिकटक भिडियाे भाइरल हुने गरेकाे छ । तीन वर्ष अघि सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरूपयोग नगर्न भन्दै चेतावनी दिइएकाे थियाे। विभिन्न चेतावनी र कारवाही गरिने भएपछि याे क्रम केहि कम भएकाे छ ।बर्दीमै भिडिओ बनाएको आरोपमा दैनिक केहि प्रहरी कारबाहीमा परिरहने गरेका छन् ।

    images
    images
    images
     
     

    प्रकाशित मिति :आषाढ २९, २०८० शुक्रवार - १६:५३:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको