Logo

बुधवार, कार्तिक १२ गते २०८३

ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर बिसर्जनमा रोक लगाए

ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर बिसर्जनमा रोक लगाए

जोईन खबर

१, श्रावण २०८०
  • 703
    SHARES
  • ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर बिसर्जनमा रोक लगाए

    १ साउन काठमाडाै । बग्मती प्रदेशकाे नुवाकाेट ककनी र धादिङको धुनीबेंसीका स्थानिय बासिन्दाले काठमाडौंको फोहोर बिसर्जनमा गर्ने शुल्क तिर्नुपर्ने भएको छ । ककनी गाउँपालिकी उपप्रमुख  मिठ्ठु माया तामाङका अनुसार काठमाडौं महागरपालिकाले स्थानीहरुको सर्त पालना नगरेकाले अब फोहोर व्यवस्थापन गर्नका शुल्क लागू गर्ने निर्णय गरेको बताइन ।उनले आर्थिकन्युजसँग कुरा गर्दै भएकाे छ। काठमाडौंबाट आउने फोहोरका गाडीले यहा फोहोर विसर्जन गर्नका लागि शुल्क तिर्न पर्ने सानो गाडीले एक हजार रुपैयाँ र ठूलो गाडीले एक हजार पाँच सय रुपैयाँ तिर्न पर्ने व्यवस्था गरेको छ ।

    images

     सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जन गर्न रोक लगाएका हुन् । आज बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडीहरु स्थानीयको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बिचमा रोकिएको उनले बताइन ।स्थानीयले सहमतिका नाममा आफूहरुलाई पटक(पटक झुक्याइएको उनले आरोप लगाइन । 

    images
    images
    images

    प्रकाशित मिति :श्रावण १, २०८० सोमवार - १२:१८:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको