Logo

बुधवार, कार्तिक १२ गते २०८३

निर्वाचन आयोगले तोकियाे चार दललाई जरीवाना

निर्वाचन आयोगले तोकियाे चार दललाई जरीवाना

जोईन खबर

२, श्रावण २०८०
  • 709
    SHARES
  • निर्वाचन आयोगले तोकियाे  चार दललाई जरीवाना

     २ साउन काठमाडाै । निर्वाचन आयोगले तोकिएको समयमा लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने र तोकिएको समयमा स्पष्टीकरण नबुझाउने चार दललाई जरिबाना गर्ने भएको छ । 

    images

    आयोगको आज बसेको बैठकले पिछडा वर्ग निषाद दलित जनजाति पार्टी, नेसनलिस्ट पिपल्स पाटी, समाजवादी पार्टी नेपाल र नेपाल दलित पार्टीलाई १५ हजार जरिबाना गर्ने निर्णय गरेको हो ।आयोगका एक पदाधिकारीका अनुसार उनीहरूलाई सात दिनभित्र लेखापरीक्षण सार्वजनिक गरी त्यसको सात दिनभित्र आयोगमा बुझाउन निर्देशन दिइएको हो ।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण २, २०८० मंगलवार - १८:३२:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको