३ साउन काठमाडौ । गण्डकी प्रदेशको पोखराका कास्की क्षेत्रलाई केन्द्रविन्दु बनार्ई भूकम्पको धक्का गएको थियो कास्कीका आज बिहान करीब ९ ५३मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापनका अनुसार परिक्षण गरी हेदा यसको धक्का भने ४ दशमलब रेक्टर स्केल बराबरको भूकम्प गएको जनाकारी आयो । त्यस ठाउमा भूकम्पको धक्का सामन्य रहेएको कास्की र त्यहाँका आपसी क्षेत्रमा धक्का दिएको थियो ।