३ साउन काठमाडाैँ ।बाग्मती प्रदेशमा काठमाडाैँ महानगरपालिकाले अनामनगर रहेएकाे देवीनगर भद्रकुमारी घले सेवा सदनको संरचनामा डोजर चलाएकाे हाे ।
महानगरले अाज अपरान्ह १ बजे तिर सार्वजनिक जग्गा अतिक्रमण गरी सदन सञ्चालन गरेकाे भन्दै डोजर लगाएकाे हाे। महानगरले तीन दिनअघि उक्त भवन खाली गर्न अल्टिमेटम सूचना दिदै गर्दा पनि घलेले सेवा सदनले खाली नगरेपछि महानगरकाे टाेलीले डाेजर लगाइएकाे महानगरले जनाएको छ।उक्त भवन २०६२ सालबाट सञ्चालनमा आएकाे भद्रकुमारी घले बताउनु भयाे ।यस संस्थाले गरीबी, असहाय, अशक्त र वृद्धवृद्धाहरूलाई आश्रय पालन पाेषण गरीरहेएको थियो।