Logo

बुधवार, कार्तिक १२ गते २०८३

गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि छाैडदैनाैँ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि छाैडदैनाैँ

जोईन खबर

५, श्रावण २०८०
  • 754
    SHARES
  • गृहमन्त्री नारायणकाजी श्रेष्ठले  अवैध  रूपमा सुन भित्र्याउने जोसुकै भए पनि  छाैडदैनाैँ

     ५ साउन काठमाडाै । गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि छाैडदैनाैँ र कडा भन्दा कडा  कारबाही हुने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ ,नेपाल प्रहरीका आई  जि ,एआई जि  मन्त्रालय सहसचिव भन्सार विभागकाे  महानिर्देशक राजस्व  अनुसन्धान  महानिर्देशक  , अध्यागमन विभागकाे महानिर्देशक , नागरीक उडयन कार्यालय प्रमुख लगायतका टाेली  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गर्ने प्रतिबद्धता बताएका छन् ।

    images

     

    images
    images
    images

    22.jpg 44.jpgअनुगमनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाउने प्रतिबद्धता पनि जनाए । 

     

     
     

    प्रकाशित मिति :श्रावण ५, २०८० शुक्रवार - १४:२३:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको