Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रहरीप्रति नागरिककाे गम्भीर प्रश्न सुन भन्सार बाट कसरी पास ?

प्रहरीप्रति नागरिककाे गम्भीर प्रश्न सुन भन्सार बाट कसरी पास ?

जोईन खबर

७, श्रावण २०८०
  • 709
    SHARES
  • प्रहरीप्रति नागरिककाे  गम्भीर प्रश्न  सुन भन्सार बाट  कसरी पास   ?

    ७ साउन काठमाडाै ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  भन्सारबाट  सय किलो सुन पास भएर अाउदा  प्रहरीप्रति नागरिकस्तरबाट गम्भीर प्रश्न गरेका छन् ।  यस ताे प्रश्न  अायाे सामान्य नागरिकलाई चेकचाँज गर्ने प्रहरी सय किलो सुन पास  हुदा के हेरेर बसेको थियो भन्ने प्रश्नधेरैले गरेका छन् ।याे तरीकाले सुन भन्सारबाट पास हुदा  प्रहरीकै मिलोमतोमान् । कारण हालसम्म सुन तस्करी भएकाले भन्सार कर्मचारी मात्र नभई विमानस्थल सुरक्षामा खटिएका प्रहरी कर्मचारीमाथि समेत कारबाहीको माग गरेका छ ।  विमानस्थल भन्सारमा प्रहरी खटाउने गरिएकै छैन । कार्गोमार्फत आएका सामन विमानस्थलबाट सिधै भन्सार कर्मचारीले लैजान्छन् र भन्सार पास भएपछि सामान बाहिर निकालिन्छ । जहाँ प्रहरीको उपस्थिति र संलग्नता नै छैन ।नेपाल प्रहरीका प्रवक्ता कुबेरसिंह कठायतले प्रहरीले विमानस्थलको अध्यागमन हुँदै बाहिरिने यात्रुको मात्र चेकजाँच गर्दै आएको छ ।  विभागदेखि नै भन्सारमा प्रहरी खटाउने प्रचलन नरहेको स्पष्ट  गर्नु भएकाे छ । 

    images

    प्रकाशित मिति :श्रावण ७, २०८० आइतवार - १०:२९:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको