Logo

बुधवार, कार्तिक १२ गते २०८३

खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता

खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता

जोईन खबर

८, श्रावण २०८०
  • 634
    SHARES
  • खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता

     ८ साउन काठमाडाै । बडिमालिका नगरपालिका-९ बाउली खोलाकाे मार्तडी कोल्टी सडक अन्तरगतमा ट्याक्टर खोलाले बगाउदा   ट्याक्टरसहित ड्राइभर समेत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गएराति ११ बजे तिकोल्टीबाट मार्तडी आउदै गरेको से २ त ३२२५ नम्बो ट्याक्टर बगाएको प्रहरीले जनाएको छ।  चालक डुवनारायण चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक कबिन्द्रसिहं बोहराले बताए।  अहिले चालकको खोजी कार्यका लागि नेपाली सेनासहितको  टोली खटिएको उनले बताए। 

    images

    प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - ११:०३:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको