Logo

बुधवार, कार्तिक १२ गते २०८३

हिजो बाढी पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु,तिन जना घाइते

हिजो बाढी पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु,तिन जना घाइते

जोईन खबर

८, श्रावण २०८०
  • 634
    SHARES
  • हिजो  बाढी    पहिरोले घर पुरिँदा दुई जनाको  मृत्यु,तिन जना घाइते

    ८ साउन काठमाडाै । पुर्चौडी नगरपालिका २ को भैरु टोलमा हिजो राती बर्षाका कारण  घर पुरिदा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय  छोरा रिजन जागरीको मृत्यु भएको प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए।इलाका प्रहरी कार्यालय पाटनका प्रमुख चौधरीका अनुसार मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन्। सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन्। मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्। स्थानीयहरुका अनुसार घरमा पूर्ण क्षति पुगेको छ।

    images

    प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - ११:२३:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको