Logo

बुधवार, कार्तिक १२ गते २०८३

काठमाडौँमा बाढीले बगाएका बालकको खोजी कार्य आज पनि जारी

काठमाडौँमा बाढीले बगाएका बालकको खोजी कार्य आज पनि जारी

जोईन खबर

८, श्रावण २०८०
  • 733
    SHARES
  • काठमाडौँमा बाढीले बगाएका बालकको खोजी कार्य आज पनि जारी

    ८ साउन काठमाडाै । राजधानी काठमाडौँको बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य  आन पनि जारी रहेको हो  ।काठमाडौँ महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाएको बालक  आइतबार साँझ  खेल्न गएको अवस्थामा  १३ वर्षीय साजन मगर बेपत्ता भएको  हो । उनको  हिजो देखी खोजी कार्य निरन्तर चएको  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिए ।

    images

    सामाखुशीमा बस्ने  साजन मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरतछन्। मगर  विद्यालयबाट छुटी भएर घर फर्किएपछि बेलुका खेल्न निस्केका मगर खोलामा बल टिप्न जाने क्रम बाढीले  बगाएका मगरलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - १७:२६:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको