Logo

बुधवार, कार्तिक १२ गते २०८३

सयौँ पटक चुनाव हारछु, कुनै पार्टीको मतलब छैन ,भ्रष्टचारीलाई छाडदैनौँ : गृहमन्त्री नारायाणकाजी श्रेष्ठ

सयौँ पटक चुनाव हारछु, कुनै पार्टीको मतलब छैन ,भ्रष्टचारीलाई छाडदैनौँ : गृहमन्त्री नारायाणकाजी श्रेष्ठ

जोईन खबर

९, श्रावण २०८०
  • 697
    SHARES
  • सयौँ पटक चुनाव हारछु, कुनै पार्टीको मतलब छैन ,भ्रष्टचारीलाई छाडदैनौँ  : गृहमन्त्री नारायाणकाजी श्रेष्ठ

    ९ साउन काठमाडौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हिजो भएको पुष्पलाल ४३ औँ स्मृति दिवसका अवसरमा सवोधन गदै कानुन सबैको लागि समान भएको बताउनु भयो । उनले भ्रष्टचारी को मृद्दामा मृछिएका दोषी तथाख अपराधीहरु लाई कुनै पनि हालतमा नछोडीने बताएका छन् ।

    images

    समाजवादी महासचिव पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले समाजवाद मात्रमा लगेर जुन कुनै भ्रष्टचार र दण्डहिनता विषयक प्रवचनमा उहाँले प्रमाण भेटेसम्मा भ्रष्टचारी मुद्दामा मुछिएका अपराधीहरु जो कोही र जुन सुकै पार्टी ठूला व्यक्ति भए पनि कानुनी दाहेरा भित्र ल्यार कडा भन्दा कडा कारबाही गर्ने श्रेष्ठले बताए ।

    images
    images
    images

    नेकपा माओवादी केन्द्र वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ले सोमबार नेकपा कम्युनिस्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस को सन्दर्भमा पुष्पलाल मित्रता केन्द्र ले आयोजन गरेको समाजवादी यात्राको चुनौती भ्रष्टचार र दण्डहिनता विषयक गोष्ठ मन्तव्य गर्नुहुदै । गृहमन्त्री श्रेष्ठले भनु भयो ,निदोष फस्ने काम नहोस् दोषी र अपराधी कोही छोडीने काम हुन्न्। उनले भने राजनीतिकमा जोडीएका लाई एउटा कानुन र जनतालाई अर्को कानुन हुदैन ।

    सबै लाई समान तरिकाबाट भ्रष्टचारी मृद्दा मृछिएका ज्नकुनै पार्टीका भए पनि कारबाही गरिने बताए । अबका दिनहरुमा बाट नै दोषी र अपराधी नछुटनेगरी अन्सन्धान अगाडी बढीरहेएको दोषी हो, भने हो होइन भने होइन, भन्ने होइन यस कुरा लाई पनि निष्पक्ष छानबिन गरी कानुनी दायमा ल्याउने निर्देशन दिएको श्रेष्ठको भनाई छ । समाजवादमा गएपछि भ्रष्टचार स्वत अन्त्य नहुने भन्दै उनले कुनै कमिशनतन्त्र र भ्रचारको जालोले राजनीतिलाई जवर्जस्तरुपमा गरेका र धाक धम्कीको इसारा नचल्ने भने बोल्नु भयो ।

    गृहमन्त्री श्रेष्ठले नयाँ प्रकारको लोकतन्त्र स्थापित गर्न नसकदा नेपाली नागरीकहरु निराश र विकर्षण रहेउको ,यसैं गरी नागरीकहरुलाई आर्थिक सामाजिक रुपपन्तरणको प्रक्रिया धेरै धिमा र मन्द गतिमा सीमित रहेएको धारण राखे । उनले भने भ्रष्टचारको साङलोमा राजनीति बेरिएकाले त्यसलाई भत्काएर सफा नगरी देश बदल्न सकिदैन । यस कारण म जो कोही ले यो त्यो गर्दा भने आशमा नभइकन नयाँ समाजवादको निर्माण कार्य बैठकमा पनि छलफल र बहस हुदै आएको भने जस्ता भनाइ गृहमन्त्रीले बताउनु भयो ।

    प्रकाशित मिति :श्रावण ९, २०८० मंगलवार - १५:२२:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको