Logo

बुधवार, कार्तिक १२ गते २०८३

कोसी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको कुर्सीको फैसाल  आज 

कोसी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको कुर्सीको फैसाल  आज 

जोईन खबर

११, श्रावण २०८०
  • 625
    SHARES
  • कोसी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको कुर्सीको फैसाल  आज 

    ११ साउन काठमाडौ । कोसी प्रदेशमा सरकार गंठन सम्बनधी विवादको रिटमा र्सोच्च अदालतमा आज  अन्तिम फैसाल सुनाउने भएको छ । हिजो बुधबार सुनुवाइ सकिए पनि  बुधबार  नै फैसला  सुनाउने  तयारी  रहेए पनि फैसला लेख्नका लागि अधियान गर्ने समय  अपुग भए पछि उक्त मुद्दा आज बिहिबार लाई हेर्दा हेर्दैमा राखिएको  छ  ।

    images

    न्यायाधीश ईश्वर प्रसाद खतिवडा आनन्दा मोहन न्यायाधीश ईश्वर प्रसाद खतिवडा आनिन्दा मोहन भट्टराई र तिर प्रसाद श्रेष्ठको पूर्ण इजालासमा सुनुवाइ सकिएको  हो। आज यो मुद्दामा सर्वोच्चले फैसला सुनाउने छ।  प्रदेश सभामुख  बाबुराम गौतम समेतको हस्ताक्षर संलग्न नेपाली कांग्रेस  उद्धव थापको नेतृत्वमा सरकार गठन भएपछि निर्वातमान मुख्यमन्त्री तथा  नेकपा एमाले प्रदेश सांसदीय दलका नेता हिकमत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। कार्कीले दायर गरेको रिटमा सभामुखको समेत सहभागीतामा सरकार गठन गरिनु संविधान विपरित भएको दाबी गरीएको छ। रिटमा सरकार गठन निर्णय बदर गर्न माग गरीएको छ ।

    images
    images
    images

    रिटमा पूर्ण इजालासमा अन्तिम सुनुवाई सुरु भएको दिन मंगलबार निवेदक पक्षका कारण व्यवसायी महान्यायाधी वक्ताको कार्यलयको तर्फ  बाट सरकारी वकिल र कोशीका मुख्यमन्त्री थापाका कानून व्यवसायी बहस गरेका थिए। बुधवार निवेदक पक्षका कानुन  व्यवसायीले जवाफको बहस गरेका छन । मंगलवार बहसकाक्रममा   निवेदक पक्षका कानुन व्यवसायीले कोशी प्रदेश सरकार गठनको प्रस्तादेविव सभामुखले हस्ताअक्षयर गर्ने निर्णय सम्म लाई कानूनी चुनौति दिदै अवैधानीक  दाबी  दाबी पेश  गरेका थिए ।

    सरकार गठनको निर्णय प्रतिक्षायामा महान्यायाधी वक्त कारण  कार्यलयको तर्फबाट सरकारी वकिल र मुख्यमन्त्री थापाका कानुन  व्यवसायीले बहस गरेका थिए । सरकारी वकिल र मुख्यमन्त्री  थापाका  कानुनी व्यवसायीले सभामुख पनि प्रदेश सभावक को सदस्य भएकाले हस्तअक्षर गर्ने मिल्ने दाली गरेका थिए ।  सरकारी वकिला र मुख्यममीका कानून व्यवसायी को बहस पछि निवेदक पक्षका कानुन व्यवसायीहरुलाई जवाफ बहसको समय दिएको थियो । जवाफीहरुको लागि  मंगलबार अदालतीय समय सकिइकाले रिटलाई हेर्दा हेर्दैमा राखिएको थियो ।

    प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - ११:४९:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको