Logo

बुधवार, कार्तिक १२ गते २०८३

हिजो सोह्रखुट्टेमा बरामद भएको ६६ बकास पनि सुन नै प्रमाणित

हिजो सोह्रखुट्टेमा बरामद भएको ६६ बकास पनि सुन नै प्रमाणित

जोईन खबर

११, श्रावण २०८०
  • 769
    SHARES
  • हिजो सोह्रखुट्टेमा बरामद भएको ६६ बकास पनि सुन नै प्रमाणित

    ११ साउन काठमाडाै । रेडी ट्रेडर्स प्रालिको गोदामबाट बरामद गरेको ब्रेक शुमा पनि सुन नै भेटिएको राजस्व अनुसन्धान विभागले  खुलासा गरेकाे छ ।  हिजाे रेडी ट्रेडर्स प्रालिको गोदाम सोह्रखुट्टेस्थित गोदाममा छापा मार्दा  ६६ बकास ‘ब्रेक शु’ बरामद भएको  सागै राजस्वले बरामद गरेको ६६ बकास ब्रेक शुमध्ये आधाबाट सुन निकालिएको अवस्थामा फेला परेको  विभागले  ६६ बकासमा  ११ सय ६२ थान ब्रेक शु बरामद गरेको हाे ।आधाभन्दा धेरै ब्रेक शुबाट तस्करले सुन झिकिसकेको पाइएको स्रोतले जनायो । बरामद भएका ब्रेक शु बाट सुन निकालेर नेपाल राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ । साथै यसै प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । 

    images

    प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - १४:५५:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको