Logo

बुधवार, कार्तिक १२ गते २०८३

नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाए

नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाए

जोईन खबर

११, श्रावण २०८०
  • 742
    SHARES
  • नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाए

    ११ साउन काठमाडाै । काठमाडौँको टोखा नगरपालिकाले नगरपालिकाभित्र रहेएकाे  सार्वजनिक जग्गा मिचेर बनाएका  संरचना हटाएको हाे  । सार्वजनिक जग्गा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो ।

    images

    नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । संरचना भत्काउन पटक पटक सूचना जारी तथा प्रत्यक्ष भेटेर अनुरोध गरे पनि खाली नगरेपछि हटाएका हौँ’, नगरप्रमुख अधिकारीले भने  लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए ।

    images
    images
    images
     

    प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - १६:०३:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको