Logo

बुधवार, कार्तिक १२ गते २०८३

सानिमा बैंकले अनलाइन बैंक ग्यारेन्टी सेवा ल्यायो

सानिमा बैंकले अनलाइन बैंक ग्यारेन्टी सेवा ल्यायो

जोईन खबर

११, श्रावण २०८०
  • 733
    SHARES
  • सानिमा बैंकले  अनलाइन बैंक ग्यारेन्टी सेवा  ल्यायो

     ११ साउन काठमाडाै । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवा ल्याएको छ । यो सुविधा अन्तर्गत ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टलमार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् ।यसपछि बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले ईमेल मार्फत पाउने बैंकले जनाएको छ । उक्त सूचना प्राप्त गरेपछि सम्बन्धितले सक्कल आवेदनसहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ ।आवेदनमा कुनै समस्या भएमा, कारणसहित ईमेल मार्फत समयमै सूचना पठाइने बैंकले जनाएको छ ।

    images

    प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - १७:४१:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको