१४ साउन काठमाडाै । गण्डकी प्रदेश गोरखा जिल्ला क्षेत्र नम्बर २ (१) का नेपाली काग्रेस सभापति नारायण भनिने दिर्गमान गुरुङ जेल चलान गरीएकाे हाे । सभापति गुरुङले नेपाल सरकारकाे सरकारी दस्तखत किर्ते कसुरमा जेल चलान गरिएको हो ।
गाेरख पालुङटार नगरपालिका वडा नम्बर ३ घर भइ ,साविक आँपपिपल गाउँ विकास समिति वडा नम्बर २ का गुरुङले नागरिकता, पासपोर्ट लगायतका सरकारी कागजात किर्ते गरेको पुष्टी भएपछि अदालतले जेल सजायको फैसला सुनाएको थियो ।
बि.स २०६१ जेठ १८ गते अदालतको गुरुङलाई १ वर्ष कैद सजायको फैसला सुनाएको हाे। उनलाई अहिले काठमाडाै डिल्लीबजार कारागारमा राखिएको छ। उनकाे व्यावसाय भनेकाे गोरखा, काठमाण्डौ र पोखरामा होटल गर्दै आएका थिए । सभापति गुरुङलाइ अदालतको फैसला पछि फरार रहदै आएका गत असार २० गते पक्राउ गरि फैसला कार्यान्वयनका गरी जेल चलान गरीएकाे हाे ।