१४ साउन काठमाडौ । काठमाडौ महानगरपालिका सामाख्शी खोलामा साउन ६ गते आएको बाढीले बगाएको १३ बर्षीय बालक साजन मगर एक हप्ता हुदा पनि अझै फेला परेको छैन् । त्यसै दिन खोलाले बगाउदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी सशस्त्र प्रहरीको विगद् व्यवस्चापन टोली तथा तालिम प्राप्ता कुकुरको सहयोगमाखाृजी कार्यमा खाटिए पनि अहिलेसम्मा फेला पार्न नसकेको काठमाडौ जिल्ला प्रहरी परिसर प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दमनबहाद्र कार्कीले बताउन् भयो ।
प्रहरी वरिष्ठ उपरीक्षक कार्कीका अनुसार विपद् व्यवस्थापन टाली र तालिम प्ररप्ता बुबुरको सहयाृेग बाट पनि ु सामाखुशी खोल पुरै गोताखोलाले हिलोमा समेत छिरेर खोजी गर्दा समेत फेला नपरेको हो । उनले भने यहाँ बाट बगेर जाने खोल्लाहरुमा मिसीने ठाउँसम्मा ुबै प्रहरी प्रहरीलाई खबर गरेका छौ, अहिलेले सम्म फ्ला नपरेको खबर आएको बताए ।