Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी

प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी

जोईन खबर

१६, श्रावण २०८०
  • 682
    SHARES
  • प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदवारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गर्नुका साथै संवैधानिक परिषद् बैठक  पनि सुरु गरीएकाे छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिन मात्रै बाँकी रहेको छ ।उनको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।

    images

    प्रकाशित मिति :श्रावण १६, २०८० मंगलवार - १७:०२:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको