Logo

बिहिवार, कार्तिक १३ गते २०८३

संसद भवनलाई पहिलेकै अवस्था निर्माण गर्ने तयारी

संसद भवनलाई पहिलेकै अवस्था निर्माण गर्ने तयारी

जोईन खबर

१८, श्रावण २०८०
  • 727
    SHARES
  • संसद भवनलाई पहिलेकै अवस्था निर्माण गर्ने तयारी

    १८ साउन काठमाडाैँ । सरकारले पुरानो संसद भवन ग्यालरीलाई मर्मत सम्भार गरी पहिलाकै अवस्थामा निर्माण गर्ने भएको छ।सहरी विकास मन्त्रालयले पुरानो संसद भवन पुरातत्वीक महत्वको र ऐतिहासिक भएकाले यसलाई नभत्काएर पुरानै अवस्थामा फर्काउने निर्णय गरेको हो।यसअघि पुरानो संसद भवनलाई भत्काउने कि मर्मत सम्भार गरी पहिलेकै अवस्थामा बनाउने भन्ने विषयमा विभिन्न समयमा विभिन्न निर्णय गरिएका थिए।सहरी विकासमन्त्री सिता गुरुङले मङ्गलवार पुरानो संसद भवनको अवलोकन गर्दै पुरानो संसद भवनलाई मर्मत तथा रिट्रोफिट (पुननिर्माण) गरी पहिलेकै अवस्थामा बनाउन मन्त्रालय मातहतमा रहेको विशेष भवन निर्माण आयोजनालाई निर्देशन दिएकी छन्।

    images

    प्रकाशित मिति :श्रावण १८, २०८० बिहिवार - १५:१७:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको