Logo

मंगलवार, श्रावण १२ गते २०८३

२०८० साउन २१ गते आइतवारकाे राशिफलहरू

२०८० साउन २१ गते आइतवारकाे राशिफलहरू

जोईन खबर

२१, श्रावण २०८०
  • 739
    SHARES
  • २०८० साउन २१  गते आइतवारकाे  राशिफलहरू

    मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    images

    सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ने छ।

    वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आज नयाँ कार्य वा रोजगारको अवसर धार्मिक कार्यमा रुचि नयाँ र रचनात्मक बढने छ।

    मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा

    आजबाट नयाँ कार्यको थालनीआफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न  दानपुण्यका कार्य हुने छ ।

    कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आज आफन्तको प्रगतिमा मन  विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । 

    सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको समय  मेहनतीहरूका लागि दिन बढी  भएका हुने छ । 

    कन्याटो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    बन्धु बान्धवबाट सहयोग मिल्ने राजनीतिक कार्यमा सफलता मिल्ने स्वास्थ्यमा सुधार आउला । 

    तुला रा, रि, रु, रे, रो, ता, ति, तु ते

    आज जोश जाँगर र हिम्मत बढ्नेआफ्नो चलाखीपनले कार्य सिद्ध धार्मिक यात्रा तय हुनेछ 

    वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

    श्रमको उचित मूल्याङ्कन व्यापार व्यवसायमा सफलता मिल्ने धर्म तथा समाजसेवामा मन लाग्ने छ ।

    धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट सजग रहनु । 

    मकर भो,जा,जि,जु,जे,जो,ख,खि, खु, खे, खो...

    धर्मकर्ममा मन लाग्ने नयाँ काम सुरु गर्ने चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ ।

    कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा

    महिला वर्गबाट विशेष सहयोग मिल्ने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । 

    मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    कुनै कुराले मनमा शान्ति छाउनेआफन्तसँग रमाइलो भेटघाट हुनेछ । 

    प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - ११:५०:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको