Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान गरेकाे देखेमा कारबाही गर्ने

नगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान गरेकाे देखेमा कारबाही गर्ने

जोईन खबर

२१, श्रावण २०८०
  • 772
    SHARES
  • नगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान गरेकाे देखेमा  कारबाही  गर्ने

    २१ साउन काठमाडाै।  काठमाडाैँकाे टोखा नगरपालिकाले सार्वजनिक स्थलमा धूम्रपान गरेकाे देखेमा  कारबाही गर्ने  निर्णय गरेकाे हाे ।  अहिलेकाे अवस्थामा देशकाे जुनकुनै  ठाउँ स साना बालकहरूमा रहेएकाे सुर्तीजन्य पदार्थले  देखिने समस्यका कारण नियम तथा नियन्त्रण गर्ने ऐन, २०६८  प्रथम संशोधन २०७६ सहित मा भएको व्यवस्था बमोजिम सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन नगर्न  टाेखा नगरपालिकाले आग्रह गरेको छ ।

    images

    सो नगरपालिकाले गतहप्ता मात्रै टोखाभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएर सार्वजनिक जग्गा संरक्षणमा जुटेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा पर्ने टोखामा ११ वडा रहेका छन् ।त्यसैका कारण टाेखा  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक स्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम कारबाही गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसीले  जनाकारी दिनुभयाे । 

    images
    images
    images

    प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - १७:१९:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको