मेष
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज कार्यमा बाधा आउने सरकारी निकायको भय अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।
बृष

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ कार्यको योजना बन्ने नजिकको व्यक्तिबाट आँटेको काम सफल नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग पनि छ ।
मिथुन
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा
आत्मघाती काम गर्न पुगिएला तर व्यापार व्यवसायबाट विशेष लाभ रहने बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
कर्कट

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कीर्तिमानी काम गर्ने समय चलाखीपूर्ण बोलीले काम सफल राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
सिंह
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शुभकार्यको चर्चा चल्ने टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
कन्या

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँ जिम्मेवारी पाइएला घरमा अतिथिको आगमन हुने साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
तुला
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज नयाँ र वैदेशिक कार्य अघि बढ्ने काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ ।
बृश्चिक

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
रमणीय र सुखद् यात्राको योग मनोरञ्जनमा सहभागी विपरीत वर्ग प्रति आकर्षण बढ्ने कामका विभिन्न अवसर फेला पर्ने छन् ।
धनु
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
वैदेशिक क्षेत्र कमजोर रहने कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
मकर
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
पुरानो समस्या सुल्झाउन सकिने शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली बिक्ने समय पनि छ ।
कुम्भ

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज शुभकार्यको योग आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मीन
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आजको दिनलाई सकारात्मक बनाउने समय वित्तिय संस्थाबाट सहयोग मिल्ने स्वादिष्ट भोजन पनि मिल्नेछ ।




