Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अविरल वर्षात भई पहिरो खस्दा नारायणगढ मुग्लिन सडक खण्ड अवरूद्ध

अविरल वर्षात भई पहिरो खस्दा नारायणगढ मुग्लिन सडक खण्ड अवरूद्ध

जोईन खबर

२३, श्रावण २०८०
  • 670
    SHARES
  • अविरल वर्षात भई पहिरो  खस्दा   नारायणगढ मुग्लिन सडक खण्ड अवरूद्ध

    २३ साउन काठमाडाैँ । हिजाे राती देखिकाे अविरल वर्षातका कारण  ठाउँ ठाउँमा पहिराे खस्दा नारायणगढ मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ ।  मुग्लिनकाे  सडक डिभिजन भरतपुरले जानकारी दिएअनुसार कालिखोला लगायत ठाउँमा मंगलबार बिहानै पहिरो खसेको हुदा  अाज  बिहानबाट साँवारी साधन खाउत जाउत गर्ने बन्द गरीएकाे हाे ।  बिहानैदेखि डिभिजन कार्यालय भरतपुरको मेसिन उपकरणद्वारा पहिरो पन्छाउने कार्य भइरहेको छ। वर्षात् भइरहेकाले अन्य ठाउँमा पनि पहिराको जोखिम बढने देखिएकाे छ । 

    images

    प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - १०:४३:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको