Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राजधानीको रानीबन ढुंगेधारा सडक क्षेत्र  डुबानमा

राजधानीको रानीबन ढुंगेधारा सडक क्षेत्र  डुबानमा

जोईन खबर

२३, श्रावण २०८०
  • 838
    SHARES
  • राजधानीको रानीबन ढुंगेधारा सडक क्षेत्र  डुबानमा

    २३ साउन काठमाडौँ । राजधानीको रानीबन ढुंगेधारा सडक क्षेत्र  भारी वर्षाका कारण  डुबानमा परेको हो । सोमबार राती देखि परेको बर्षातका कारण  पसल व्यापार व्यवसायी, सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाका रातभर भारी वर्षा हुँदा खोला तथा नदीहरूमा जल सतह बढेको छ । 

    images

    ad.jpg

    images
    images
    images

    विभिन्न क्षेत्रमा डुबानमा परेको छ ।अहिले बर्षातका कारण काठमाडौँ राजधानीका धेरै क्षेत्रमा  डुबान भएको छ । यसका साथै हिजाे रातीको बर्षतका कारण ढुंगेधारादेखि रानीबन सम्म हिडेर यात्रा गर्ने पनि कठिनाई भएको छ । भारी बर्षातले बसर्पाक, विष्णुमति, वाग्मती र धोबीखोलामा पानीको बहाव उच्च भएको छ।

     

    ab.jpg काठमाडौं उपत्यकामा रातभर भारी वर्षा भएको थियो । वर्षाले नदी र खोलाहरुमा बाढी आएको हो ।बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

    01.jpg  

     

     

    प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - ११:०७:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको