Logo

बिहिवार, कार्तिक १३ गते २०८३

निरन्तर वर्षाका कारण पोखरामा हवाई उडान प्रभावित

निरन्तर वर्षाका कारण पोखरामा हवाई उडान प्रभावित

जोईन खबर

२३, श्रावण २०८०
  • 715
    SHARES
  • निरन्तर वर्षाका कारण पोखरामा हवाई उडान  प्रभावित

    २३ साउन काठमाडाैँ । पोखरामा हवाई उडान प्रभावित बनेको छ । बिहानैदेखिको निरन्तर वर्षाका कारण पोखरामा एउटा पनि उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । सोहीकारण पोखरामा हवाई यात्रु अलपत्र परेका छन् ।

    images

    मङ्गलवार भरतपुरमा बिहानको तीन वटा उडान भएपछि पुनः उडान बन्द भएको छ । जनकपुरमा समेत मङ्गलवार केही ढिला मात्र विमानस्थल खुलेको  विमानस्थल कार्यालयले जनाएको छ ।

    images
    images
    images
     

     

    प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - १६:३५:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको