Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायाे

१० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायाे

जोईन खबर

२४, श्रावण २०८०
  • 679
    SHARES
  • १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायाे

    २४ साउन काठमाडाैँ ।  नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ। बुधबार गोरखापत्रमा सूचना निकालेर टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो।टेलिकमका अनुसार सि.न ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको बताएको छ। ती कार्ड खरिद नगर्न समेत टेलिकमले अनुरोध गरेको छ।

    images

    ntc notice.jpg

    images
    images
    images

    प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - १०:२०:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको