२६ साउन काठमाडाैँ । काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत कर्मचारी नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा दुई जना पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङका मनित चौधरी र श्रद्धा शिल्पकार हुन भने , चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौँबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रमखु तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थिए ।