२६ साउन काठमाडाैँ । आज पनि देशका केही प्रदेशमा मौसम बदलीने भएका छन्। एक हप्ता अघि देखीनै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेकाेले मौसम बदली भएको हो ।आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरैहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
।