Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुन प्रकरणमा थप एक जना पक्राउ

सुन प्रकरणमा थप एक जना पक्राउ

जोईन खबर

२६, श्रावण २०८०
  • 778
    SHARES
  • सुन प्रकरणमा थप एक जना पक्राउ

    २६ साउन काठमाडाैँ ।एक सय किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा रोहन अडुकिया छन्। आजै भारतबाट नेपाल  फर्किएका उनलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको स्रोतले जनाएको छ। उनी व्यवसायी राकेश अडुकियाका छोरा हुन्।उनलाई राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको स्रोतले जनाएको छ। यस अघि नै दुइ चार जना  समातिएका थिए अरू एक जना फेरी समातिएका प्रहरीले बताएका छन् । 

    images

    प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - १५:४१:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको