मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज रमाइलो यात्रा रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । ...
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
शुभारम्भको चर्चा चल्ने र विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
धार्मिक तथा परम्परागत काममा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । सानातिना समस्यामा अल्झिनु पर्नेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि, खु, खे, खो... आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आजको दिन मध्यम खालको छ । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । सामान हराउने वा चोरी हुने भय छ ।