Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कराते खेलाडी आर्यन रन्जितलाई प्रमाण पत्र हस्तान्तरण गरिदै , ब्रान्ड एम्बासडर

कराते खेलाडी आर्यन रन्जितलाई प्रमाण पत्र हस्तान्तरण गरिदै , ब्रान्ड एम्बासडर

जोईन खबर

२८, श्रावण २०८०
  • 784
    SHARES
  • कराते खेलाडी आर्यन रन्जितलाई प्रमाण पत्र हस्तान्तरण गरिदै , ब्रान्ड एम्बासडर

    २८ साउन काठकाडाैँ । रोसा ट्राभल्स एन्ड टुर्स प्रालिले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्र्रिय प्रतियोगितामा पदक जित्न सफल कराते खेलाडी आर्यन रञ्जितलाई शुक्रबार ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।रोसाका प्रबन्ध निर्देशक सागर विष्टले आर्यनलाई ब्रान्ड एम्बासडरको पत्र आर्यन अध्ययनरत क्यामेलिया स्कुलमा प्रिन्सिपल रुद्रमणि अधिकारीको उपस्थितिमा प्रदान गरे ।

    रोसाले द्वारा यही शुक्रबारैदेखि लागू हुने गरी दुई वर्षसम्मका लागि विभिन्न अन्तराष्ट्र्रिय प्रतियोगिताहरूमा आर्यन रञ्जित सहभागिता जनाउन जाँदा लाग्ने सम्पूर्ण हवाई शुल्क प्रायोजन गर्नै सम्झौता पत्र साथै नगद पुरष्कार प्रदान गर्ने छ ।प्रबन्ध निर्देशक विष्टले खेलाडीलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा विधालयका प्रिन्सिपल रुद्रमणि अधिकारीले आर्यन रञ्जितलाई कराते खेलको पोशाक तथा खेल सामग्री हस्तान्तरण गरे ।

    प्रकाशित मिति :श्रावण २८, २०८० आइतवार - १६:५३:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको