Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सीआईबीले लेख्यो टक्सार महाशाखालाई पत्र

सीआईबीले लेख्यो टक्सार महाशाखालाई पत्र

जोईन खबर

२९, श्रावण २०८०
  • 664
    SHARES
  • सीआईबीले लेख्यो टक्सार महाशाखालाई पत्र

    २९ साउन काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन जोख्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र लेखेको हो ।महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्यूरोको पत्र आफूहरुलाई प्राप्त भएको भन्दै सुन जोख्ने प्रक्रिया सुरु हुने महाशाखाका प्रमुख आचार्यले बताए । आज सामान खोलेर सुन छुट्टयाउँछौं, त्यसपछि गाल्ने प्रक्रिया सुरु हुन्छ।

    images

    राजश्व अनुसन्धान विभागले साउन तीन  सिनामंगलबाट मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर  ल्याएको ‘सुन १५५ किलो पाइएको थियो ।सुन छुट्याएर सकियो भने जोख्ने काम एकैदिनमा सकिन्छ, त्यसपछि गुणस्तर जाँचका लागि थप तीन दिन लाग्छ।सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जम्मा सीआईबीलाई लगाएको थियो ।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - १२:२७:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको