Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सोमवार पशुपतिमा भक्तजनको भीडभाड

आज सोमवार पशुपतिमा भक्तजनको भीडभाड

जोईन खबर

२९, श्रावण २०८०
  • 754
    SHARES
  • आज सोमवार पशुपतिमा भक्तजनको भीडभाड

    २९ साउन काठमाडौँ । आज अन्तिम सोमवार आज पशुपतिनाथ मन्दिरमा दर्शना  गर्ने भक्तजनहरूकाे  भीडभाड  थामि नसक्नु भएकाे छ । याे साउन महिनाकाे अन्तिम सोमवार आज पशुपतिनाथ तथा  देशभरका शिवालय मन्दिरमा  दर्शन गर्ने भक्तजनहरुको घुइँचो  लागिएकाे छ । पशुपतिनाथ मन्दिरमा भक्तजनहरु फलफूल हातमा बोकेर दर्शनका लागि लाइनमा बसेको देख्न सकिन्छ। साउन महिना र सोमवार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा  सुख, शान्ति र ऐश्वर्य प्राप्त विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले साउनमा महादेवको व्रत बस्ने गर्द छन् । भक्तजनहरुले भजनकीर्तनसहित नाचगान समेत गरेका छन्। 

    images

    प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - १२:३९:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको