२९ साउन काठमाडौँ । बाढीले त्रिशूली नदीमा हिजाे गोरखा र धादिङ जाने ठाउकाे झोलुङ्गे पुलमा क्षति पुर्याएको हाे ।गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ र धादिङको चरौंदी ७ जोड्ने त्रिशूलीको पुल बाढीले बगाएर ल्याएका काठ त्रिशूलीमाथिका पुलमा अड्किएका छन्।
गोरखाको गण्डकी गाउँपालिका ६ र धादिङको बेनिघाट रोराङ गाउँपालिका १० जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुलमा पनि त्रिशूलीको बाढीले क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन्।त्रिशूलीमा गए राति परेकाे भारी बर्षातका कारण ठूलो बाढी अाएर नागरीक लाइ अाउतजावत गर्ने सम्मा गाराे भएकाे र पुल जोखिमपूर्ण बनाएकाे हुदा सजक रहन आग्रहसमेत गरेका हुन् ।