Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एक कम्पनीले आफ्नो उद्योग भित्रका ७ सय जना कर्मचारीलाई घुमफिरका लागि नेपाल पठाए

एक कम्पनीले आफ्नो उद्योग भित्रका ७ सय जना कर्मचारीलाई घुमफिरका लागि नेपाल पठाए

जोईन खबर

१, भाद्र २०८०
  • 706
    SHARES
  • एक कम्पनीले आफ्नो उद्योग भित्रका ७ सय जना कर्मचारीलाई घुमफिरका लागि नेपाल पठाए

    १ भदाै काठमाडाैँ । बङ्गलादेशको एक कम्पनीले आफ्नो उद्योग भित्रका ७ सय जना कर्मचारीलाई घुमफिरका लागि नेपाल पठाएको छ ।बङ्गलादेशको एकेआइजे ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनले ठूलो संख्यामा आफ्ना कर्मचारीलाई एकै पटक नेपाल भ्रमणमा पठाएको हो ।

    images

    बङ्गलादेशभर २ लाख भन्दा बढी कर्मचारी रहेको यो ग्रुपले ‘डिलर एण्ड सेल्स कन्फ्रेन्स’ नाममा यो भ्रमण राखेको हो ।शुक्रबार १७५ जनाको पहिलो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्ड तथा नेपाली पर्यटन व्यवसायीले स्वागत गरेका थिए । 

    images
    images
    images

    प्रकाशित मिति :भाद्र १, २०८० शुक्रवार - १६:०७:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको