Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा पुगेका गृहमन्त्रीे श्रेष्ठलेअस्पतालको उद्घाटन गर्दै भने ठग, तस्कर र भ्रष्टाचारीको धाक धम्कीदेखी डराउदैनौं , बरु सरकार छाड्ने

गोरखा पुगेका गृहमन्त्रीे श्रेष्ठलेअस्पतालको उद्घाटन गर्दै भने ठग, तस्कर र भ्रष्टाचारीको धाक धम्कीदेखी डराउदैनौं , बरु सरकार छाड्ने

जोईन खबर

१, भाद्र २०८०
  • 682
    SHARES
  • गोरखा पुगेका गृहमन्त्रीे  श्रेष्ठलेअस्पतालको उद्घाटन गर्दै भने ठग, तस्कर र भ्रष्टाचारीको धाक धम्कीदेखी डराउदैनौं , बरु सरकार छाड्ने

    १ भदाै काठमाडाैँ । आफनै जिल्ला  गाेरखा पुगेर उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका  धाक र धम्की घेराबन्दी गर्न खोजे पनि नडराउने बताएका हुन ।

    images

    शुक्रबार एक कार्यक्रममा गोरखाको अजिरकोट गाउँपालिका-२ भच्चेकमा भच्चेक आधारभूत अस्पतालको उद्घाटन गर्दै श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका धाक  धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने तर सुशासनको अभियान कुनै हालतमा नरोक्ने उद्घोष गरेका छन् ।

    images
    images
    images

    मन्त्री श्रेष्ठले सरकारलाई धम्काएर र घेराबन्दी गरेर कसैले आफ्नो सपना पूरा हुन्छ भन्ने नसोच्न पनि आग्रह गरेका छन्।जुन बिन्दुसम्म पदमा बस्छौं देश र जनताका निम्ति प्रतिबद्ध भएर काम गर्छौं उनले भनेका छन् । 

    प्रकाशित मिति :भाद्र १, २०८० शुक्रवार - १७:०१:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको