का, कि, कु, घ, ङ, छ, के, को, हा
स्वादिष्ट भोजनको विशेष अवसर मिल्ने सवारी साधन खरिद गर्ने योग छ । आज पहेँलो रङ्गको पहिर गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ ।

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने सामान हराउने वा चोरी हुने सम्भावना छ ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
महत्त्वपूर्ण कामको थालनी हुने परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ ।

तो, ना, नि, नु, ने, नो, या, यि, यु
अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनु जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला, साँझमा शुभ समाचार भने मिल्नेछ ।
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
भाग्यले विभिन्न अवसर जुराउने कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ ।

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
गु, गे, गो, सा, सि, सु, से, सो, दा
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण कार्य सिद्ध हुनसक्छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।