Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता ग्रिनल्यान्डको जित

दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता ग्रिनल्यान्डको जित

जोईन खबर

३, भाद्र २०८०
  • 703
    SHARES
  • दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता ग्रिनल्यान्डको  जित

    ३ भदौ काठमाडौँ ।ग्रिनल्यान्डले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ । ग्रिनल्यान्डले आयोजक ग्रिनफिल्ड ‘ए’ लाई ५०–३८ ले पराजित ग¥यो ।सिनियर ब्वाइजमै कान्तिपुरले नेपालयलाई २६–१४, पुष्पसदनले जेनिथलाई ३६–३२, स्वर्णिमले एलआरआईलाई ३८–२७, पिपुल्स एकेडेमीले सिद्धार्थ बनस्थलीलाई ३७–१५ र सेबले रेडिअन्टलाई ३५–३३ ले हराए ।

    images

    जुनियर ब्वाइजमा रेडिअन्टले त्रिज्योतिलाई २६–९, सेबले पिपुल्सलाई १७–७ र ज्ञान निकेतनले स्वप्न वाटिकालाई २८–१२ ले पाखा लगाए । सिनियर गल्र्समा एलआरआईले ग्रिनफिल्ड ‘बी’ लाई १२–१० ले पन्छायो ।


    images
    images
    images

    प्रकाशित मिति :भाद्र ३, २०८० आइतवार - १०:५३:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको