स्नातक, स्नातकोत्तर तथा एम. फिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पिएच्.डी) तह पूरा गर्नेहरूले मात्र भर्न पाउने)
दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको Website : tuexam.edu.np मा हेर्न सकिनेछ ।
